द्वन्द्वमा ज्यान गुमाएका सैनिक परिवारलाई १० लाख

कार्तिक १४, २०७४-दस वर्ष लामो द्वन्द्वमा ज्यान गुमाएका नेपाली सेनाका परिवारले पनि १० लाख राहत पाउने भएका छन् । सरकारले द्वन्द्वमा परेर ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय २०६४ सालमै गरेको भए पनि सेनाका जवान तथा अधिकृतले त्यस्तो रकम पूर्ण रूपमा पाएका थिएनन् । माओवादी पक्षबाट लड्नेका परिवारले पहिले नै सहिद वा अन्य विभिन्न … Continue reading द्वन्द्वमा ज्यान गुमाएका सैनिक परिवारलाई १० लाख